पाल्पाका युवाले महाकाली-मेची साइकल यात्रा गर्ने

पाल्पा, २४ फागुन । पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उहाँहरूले महाकाली-मेची साइकल यात्रा गर्न लागेका हुन् । यहाँका २५ वर्षीय शान्तम थैब, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लागेका हुन् । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा […]

अन्तर्राष्ट्रिय महिला दिवस : कागजी अधिकार र कुरूप यथार्थ

प्रकृतिले पुरुष र महिलालाई जैविक रूपमा केही फरक भूमिकासहित एकअर्काप्रति अन्तरनिर्भर बनाएको छ । यही प्रकृतिप्रदत्त भिन्नता, र अन्तरनिर्भरताको कारण मानवविकास, वंशाणुगत विकास र मानव अस्थित्त सम्भव भएको हो । यही फरकपनबीचको आकर्षण, अन्तरनिर्भरता र जैविक भूमिकाको कारण समग्र मानवसमाज र सभ्यताको निर्माण, विकास र निरन्तरता सम्भव भएको हो । सृष्टिकालदेखि नै महिला र पुरुषलाई […]

जीवनको स्वीकृतिबाट मुक्तिसम्म

पूर्वीय दार्शनिक परम्परामा “तन्त्र” शब्द उच्चारण हुनासाथ रहस्य, गूढता र अनुष्ठानिक विधिको छायाँ देखिन्छ । तन्त्रको मौलिक अर्थ यसभन्दा निकै व्यापक छ । ‘तन्’ धातुबाट बनेको तन्त्र शब्दको अर्थ विस्तार, प्रसार र चेतनाको तन्तु हो । यस अर्थमा तन्त्र कुनै सीमित अनुष्ठानिक पद्धति होइन। यो चेतनाको विज्ञान हो । यो मानव अनुभवलाई सम्पूर्णतामा स्वीकार गर्दै […]