तनहुँ- १ मा गोविन्द भट्टराईको प्रतिबद्धता : अलपत्र ‘घुमाउने पुल’सहित पाँच पुल निर्माण पहिलो प्राथमिकता

तनहुँ, १२ फागुन । तनहुँ क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बुद्धसिंह मार्गको ‘लाइफलाइन’ मानिने घुमाउने पुलसहित उक्त सडकखण्डमा पर्ने अन्य पाँच पुलको निर्माण कार्य सम्पन्न गर्नु आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताएका छन् । १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको घुमाउने पुल र विभिन्न खोलामा पुल नहुँदा स्थानीयले विकासको अनुभूति गर्न नपाएको भन्दै […]
रुख चिन्हसहित सडकमा जनसागर, मीना खरेलप्रति बढ्दो विश्वास

चितवन, १२ फागुन । चितवनको कालिका नगरपालिकामा नेपाली कांग्रेसको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मीनाकुमारी खरेलले घरदैलो अभियानलाई तीव्रता दिएकी छन् । मंगलबार कालिकामा सम्पन्न घरदैलो कार्यक्रममा व्यापक जनसहभागिता देखिएको हो । कालिकाका वडा नम्बर ८, ९, १० र ११ मा गरिएको अभियानमा […]
‘आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाऊ’

काठमाडौँ, १२ फागुन सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आयस्रोत भएका व्यक्तिको पहिचानको आधार एवं मापदण्ड निर्धारण गरी त्यस्ता व्यक्तिलाई अदालती शुल्क मिनाहा वा छुट दिने सकिने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २०८२ जेठ २९ गतेको आदेशको पूर्णपाठमा तीनबँुदे […]