आफ्नो समुदायको उम्मेदवार पाउँदा गुरुङ समुदायमा उत्साह

चितवन, ८ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार पाउँदा पश्चिम चितवनका गुरुङ समुदायमा उत्साह बढेको छ । आफ्नो समुदायको उम्मेदवार पाएसँगै गुरुङ समुदायमा उत्साह थपिएको हो । शुक्रबार पश्चिम चितवनको ज्योतिनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले लामो समयपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार पाएको भन्दै खुशी व्यक्त गरेका छन् । विश्वज्योति […]

माडीमा रक्तदान : २३२ जनाको सहभागितासहित नयाँ कीर्तिमान कायम

माडी, ८ फागुन । भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा माडीमा नयाँ इतिहास रचिएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा कुल २३२ जनाले रक्तदान गर्दै हालसम्मकै सबैभन्दा बढी सहभागिताको कीर्तिमान कायम गरेका छन् । रक्तदान गर्नेहरूमध्ये ५२ जना महिला र १८० जना पुरुष रहेका छन् भने ६९ जना नयाँ रक्तदाता सहभागी भएका थिए […]