रहरलाई आम्दानीमा बदल्ने फूलप्रेमीको प्रेरणादायी कथा

इटहरी निवासी रुथ गुरुङ्गले केही समयअघि मात्रै पूर्वाञ्चल विश्वविद्यालयबाट सामाजिक कार्यमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिन् । समाजसेवामा रुचि राख्ने रुथ केवल मानव जाति मात्र नभई फूलको समेत सेवासुश्रुषामा रमाउँछिन् । उनले फूल र बगैँचाप्रतिको यही सौखलाई सफल व्यवसायमा परिणत गरेकी छिन् । रुथलाई सानैदेखि फूल असाध्यै मन पर्थ्यो । यसमा उनकी आमा र आन्टीको […]
बकैया कला साहित्य महोत्सवमा १० जनालाई सम्मान

मकवानपुर, ६ फागुन । झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ । झरनाले ३२३औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा बुधबार १० जनालाई एकै मञ्चमा पुरस्कारसहित सम्मान गरेको हाे । झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशिको […]
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ६ गागुन । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से […]