‘शिव भन्दा भन्दै’ सार्वजनिक

काठमाडौं, २८ माघ । महाशिवरात्रीलाई लक्षित गर्दै निशा के.सी. र सन्तोष खत्रीको आवाजमा तयार गरिएको भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत रामजी पौडेलको रहेको छ । तारानाथ आचार्यको निर्देशनमा तयार भएको भिडियोमा ब्रिटिश पौडेल, मनिषा सापकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ । गीत सन्तोष खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक […]
फास्ट ट्र्याकमा टुचन मेसिन दुर्घटना : १ जनाको मृत्यु

मकवानपुर, २८ माघ । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार, छोक्रेडाँडा स्थित निर्माणाधीन फास्ट ट्र्याकमा टुचन मेसिनको ब्रेक फेल भई दुर्घटना हुँदा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको […]