बेसद्वारा आयोजित अन्तरविद्यालयमैत्री भलिबल प्रतियोगिताको उपाधि ग्लोरियस एकेडेमीलाई

चितवन, १७ माघ । भरतपुर अङ्ग्रेजी स्कुल सोसाइटी (बेस) को आयोजनामा सम्पन्न अन्तरविद्यालयमैत्री भलिबल प्रतियोगिताको उपाधि ग्लोरियस एकेडेमी भरतपुरले हात पारेको छ । कुल १८ विद्यालयका करिब १५० जना शिक्षकहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा आर्किड स्कुल द्वितीय, ग्रिन फिल्ड स्कूल मुग्लिङ तृतीय तथा प्रगति पाठशाला मुग्लिङले सान्त्वना स्थान हासिल गरेका छन् । ग्लोरियस एकेडेमीको प्राङ्गणमा सम्पन्न […]

दुबईको रङ्गीन रातमा हराएको मुस्कान

दुबई नयाँ वर्षको उमङ्गमा रमाइरहेको थियो । नयाँ वर्षको उमङ्गले जुमेराह बीचलाई रंगीन बनाएको थियो । स्वर्णिम बालुवामा फैलिएको मानव समुद्र, हजारौँ पर्यटकहरूको हातमा चम्केका प्यालाहरू, आकाशतर्फ उड्ने आतसबाजीको प्रतीक्षामा उभिएका मुस्कानहरू । म, विक्रम र चिरञ्जीवी बीचको एउटा होटलको साइड बेञ्चमा बसेका थियौँ । ठ्याक्कै घडी त हेरिएन, तर रातको साढे एघार बजेको हुनुपर्छ […]