मकवानपुरका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
मकवानपुर, ८ माघ मकवानपुर जिल्लाका तीन फरक स्थानमा भएका सवारी दुर्घटना र करेन्ट लाग्ने घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा भएका घटनामा मानवीय क्षति भएको हो । बोलेरो दुर्घटनामा एकको मृत्यु, दुई घाइते इन्द्रसरोवर गाउँपालिका–२ […]
श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सन्देश घलान चयन

राप्ती, ८ माघ । पूर्वीचितवनको राप्ती नगरपालिका –५ भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले सन्देश घलानलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । अन्य पदाधिकारी भने यथावत् रहने भएका छन् । हाल उपाध्यक्षमा आइतिमाया तामाङ, कोषाध्यक्षमा शान्ति कुँवर थापा र सह–सचिवमा अमृत गौतम […]