चितवनमा माघ २ गतेदेखि एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

चितवन, ३० पुस । चितवनमा कृषि प्रविधि प्रदर्शन र उत्पादन प्रवर्द्धनको उद्देश्यले `नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो–२०८२´ आयोजना हुन लागेको छ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा यो एक्स्पो माघ २ देखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् […]

हेल्प नेपाल नेटवर्क : परोपकार र मानवीय सेवाको वर्ष २०२५

काठमाडौं / सिड्नी — नोभेम्बर २०२५ नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित विश्वकै सबैभन्दा ठूलो नेपाली परोपकारी संस्था HELP NEPAL Network (HeNN) ले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनःस्थापनासम्म नेपालका दुर्गम गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा–यात्रा गरिरहेको कुरा यहाँ सर्वविदित नै छ । गत वर्ष काठमाडौंमा संसारका २५ भन्दा बढी देशका परोपकारी तथा […]

खैरहनीमा ११औं खिचरा महोत्सव सुरु

चितवन, ३० पुस । थारु कला संस्कृति संरक्षण गर्न चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ । खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले मङ्गलबार समुद्घाटन गरेका छन् । मन्त्री पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक […]