चौथो गैँडाकोट महोत्सव : धमाधम स्टल निर्माण

गैँडाकोट, २१ पुस चौथो गैँडाकोट महोत्सवको मिति नजिकिँदै जाँदा महोत्सव स्थलमा धमाधम स्टल निर्माणको काम भइरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को आयोजनामा गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारीस्वरूप स्टल निर्माण तीव्रगतिमा अघि बढिरहेको आयोजकले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलका […]

रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचार तालिम

भरतपुर, २१ पुस भरतपुरमा रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ । महाकालेश्वर आमा समूह भरतपुर, चितवनको आयोजना, भरतपुर महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । पुस १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको तालिममा २० जना सहभागीको […]