कुलमान घिसिङ रास्वपामा प्रवेशबारे सरकारलाई औपचारिक जानकारी छैन : सञ्चारमन्त्री खरेल

चितवन, १८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषयमा सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले उक्त विषयमा औपचारिक जानकारी प्राप्त भएपछि मात्र सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङले लिनुपर्ने निर्णय हुने स्पष्ट पार्नुभयो […]

`फूलहरू’ का मालीको सामाजिक सोच

‘फूलहरू’ कवितासङ्ग्रह (२०८१) विश्वनाथ खनालद्वारा रचित साहित्यिक कृति हो । ५१ वटा गद्य कविताहरू सङ्गृहीत यस कृतिमा कविले देखेका भोगेका र सोचेका विषयवस्तुलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । कवि खनालको जन्म २०१८ पौष २ गतेका दिन गोरखा जिल्लाको ताक्लुङ (हाल लखन थापा गाउँपालिका वडा नम्बर ४)मा भएको हो । जन्म गोरखामा भएपनि शिक्षा आर्जन […]