महिलाद्वारा मेला–महोत्सवमा निःशुल्क प्रवेशको माग

गैँडाकोट, १७ पुस । नवलपुरका महिला उद्यमीहरुले महिलाहरुलाई मेला–महोत्सवमा निःशुल्क प्रवेश दिनुपर्ने माग गरेका छन् । आगामी पुस २५ गतेदेखि नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव तथा व्यापार मेला सम्बन्धमा आयोजित छलफल कार्यक्रममा महिलाहरुले निःशुल्क प्रवेशले स्थानीय उत्पादनको प्रबर्द्धनमा टेवा पुग्ने बताएका हुन् । छलफलका क्रममा महिला उद्यमी युकुमारी […]
नवलपुर एफएममा राष्ट्रिय पोशाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइयो

कावासोती, १७ पुस नवलपुर एफएमको प्राङ्गणमा १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्र भुसालको अध्यक्षता तथा गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले राष्ट्रिय पोशाक र टोपीको ऐतिहासिक, सांस्कृतिक […]