बन्दीपुरमा गुरुङ समुदायले भव्य रूपमा मनाए तमू ल्होसार

तनहुँ, १६ पुस । तनहुँको बन्दीपुर गाउँपालिका–२ र ३ मा बसोबास गर्ने गुरुङ समुदायले मंगलबार तमू ल्होसार पर्व भव्य रूपमा मनाएका छन् । बन्दीपुर गाउँपालिका–२ र ३ को आहालभञ्ज्याङमा मिलिजुली तमु समाजको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाइएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने दिन भएकाले वर्ष परिवर्तनको अवसरलाई तमू […]
राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट कविको नाम सार्वजनिक

मकवानपुर, १६ पुस । राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली सार्वजनिक गरिएकाे छ । साहित्य संगम मकवानपुरको आयोजनामा हुने प्रतियोगिताकाे लागि मंगलबार सङ्गमले १० वटा कविता र कविको नामावली प्रकाशन गरेको हो । प्रतियोगिताका लागि १ सय ६४ वटा कविता प्राप्त भएकाे मध्ये अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता […]