चितवन हात्ती महोत्सवमा : ‘मिस हात्ती सुन्दरी २०८२’ चयनसँगै वातावरणीय संवेदनशीलतामा बहस

चितवन, १२ पुस । क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार सौराहामा आयोजित १९औँ संस्करणको चितवन हात्ती महोत्सवमा २५० अंक प्राप्त गर्दै ४० वर्षीया हात्ती पुनम कली ‘मिस हात्ती सुन्दरी २०८२’ घोषित भएकी छन् । देश–विदेशमा व्यापक प्रचारप्रसार पाउँदै आएको यो महोत्सव अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय मानिन्छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहने […]

चितवन जिल्ला स्तरीय सितोरियो करातेमा ब्रह्मपुर टिम प्रथम

चितवन, १२ पुस । २२ औं चितवन जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ । सितोरियो कराते संघ चितवनको आयोजनामा भरतपुर कभर्ड हलमा आज भएको प्रतियोगितामा ब्रह्मपुर डोजो टिम प्रथम भएको छ । ब्रह्मपुर डोजोले ८ स्वर्ण, ३ रजत र २ कांस्य पदक हात पारेको छ। दोस्रो भएको भरतपुर डोजोले २ स्वर्ण र एक […]

रत्ननगरमा `पाठकसँग लेखक´ कार्यक्रम

रत्ननगर, १२ पुस । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा `पाठकसँग लेखक´ कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा शनिबार गरिएको कार्यक्रममा जिल्लाका तीन जना स्रस्टाका हालै प्रकाशित कृतिमाथि पाठकहरूले टिप्पणी राखेका छन् । कार्यक्रममा गजल मञ्च चितवनकी कोषाध्यक्ष सरस्वती पौडेलको `प्रत्यूष´ गजलसङ्ग्रहका बारेमा मञ्चका अध्यक्ष रामकृष्ण अनायासले टिप्पणी राखे । प्रत्यूष गजलसङ्ग्रहका गजलहरू समसामयिक विषयमा […]