म अभिमान हुँ – एक छोरी (कविता)

भोलिको उज्यालो जन्माउने एक बीज समयलाई सिकाउने एक शब्द मेरो सङ्घर्ष पृथ्वी धानेको एक दृढता । म त्यो ज्वाला हुँ, अन्याय र परम्पराका पुराना छायाँहरु जलाउँदै हिँड्ने बाटोलाई फेरि नयाँ बनाइदिने । म त्यो असीम आकाश हुँ, जहाँ सपनाहरुको सीमा छैन, उडान मेरो स्वतन्त्रताको चिनो हो । मेरा पखेटा अदृश्य छन्, बाधाभित्र बाटो थुनेका, बाटो […]

ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

भरतपुर, २४ मङ्सिर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगरीय विज्ञान प्रदर्शनी र आँखा परीक्षण सम्पन्न भएको छ । स्कुलमा जारी पिबिएल मेलाको दोस्रो दिन बुधबार एकै साथ दुई कार्यक्रम आयोजना भएको हो । बुधबार भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै […]

गणपति लघुवित्तद्वारा वृद्धाश्रमलाई नगद तथा खाद्यान्न वितरण

तनहुँ, २४ मङ्सिर । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा अत्यावश्यक भौतिक सामग्री, खाद्यान्न तथा नगद वितरण गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा आश्रित बृद्धाहरूलाई लक्षित गरी उक्त वितरण कार्यक्रम सम्पन्न गरिएको हो । राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता […]