मुलुकलाई राजनीतिक दलको नेतृत्वमा अघि बढाउनु पर्छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली, २३ मङ्सिर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् । मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिक दललाई लामो समय बाहिरराखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए । सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भने, `मुलुकको […]

ग्रीनल्याण्डमा पिबिएल मेला : हाजिरीजवाफमा सनराइज स्कुल प्रथम

भरतपुर, २३ मङ्सिर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा मंगलबारदेखि तेस्रो परियोजनामा ​​आधारित शिक्षा (पिबिएल) मेला सुरु भएको छ । कार्यक्रमको पहिलो दिन मंगलबार महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा भएको प्रतियोगितामा सनराइज इङ्लिस स्कुल प्रथम भएको छ । यस्तै पोलर स्टार इङ्लिस स्कुलले दोस्रो स्थान हासिल गर्दा नारायणी पब्लिक स्कुल तेस्रो […]