सापकोटाको `ज्ञानिका´ माथि सौराहामा विमर्श

सौराहा, १३ मङ्सिर । लेखक ददि सापकोटाको नयाँ किताब ‘ज्ञानिका’माथि शनिबार सौराहामा विमर्श गरिएको छ । कार्यक्रममा ‘ज्ञानिका’का पाँचजना पात्रले पाठक सामु आफ्ना कुरा राखेका थिए । वन्यजन्तु प्राविधिकका रूपमा सौराहामा लामो समय काम गरेको अनुभव पुस्तकमा पस्केका विष्णुमान लामाले १४ वर्ष हुँदा नेपाली बोल्न सिकेको र आ‍ैपचारिक शिक्षा निकै कम भए पनि आफूले फिल्डमा बटुलेको […]

स्याङ्जामा `विविशारा´को विमर्शसँगै सिर्जना वाचन

वालिङ, १३ मङ्सिर । उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति `विविशारा´को विमर्श एवम् सिर्जनावाचन समारोह- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ शनिबार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू […]

देश छोडेर जानेहरूको (गजल)

गजल देश छोडेर विदेश जानेहरूको लहर कहिलेसम्म यो देशमा बस्न सकिँदैन भन्ने ठहर कहिलेसम्म रिन तिर्न नसकेर अत्तालिएका बाको हातमा एकातिर तमसुक, अर्कोतिर जहर कहिलेसम्म बुझ्नुपर्नेलाई बुझाउँदा हो, म अबुझ बनेको पनि मौनता पढेर बुझोस् भन्ने मेरो रहर कहिलेसम्म स्कुलब्याग बोकेकी छोरी कन्सल्टेन्सी पुगिरहन्छे युरोप अमेरिकाहरू, सपनाको शहर कहिलेसम्म देश फेरिन्छ शासन फेरिएपछि भनेरै कुरेको […]