सुनवलमा स्रस्टा सम्मान एवम् रचनावाचन

नवलपरासी, १२ मङ्सिर । साहित्य परिषद्, नवलपरासीले शुक्रवार स्रष्टा सम्मान एवम् विशेष रचनावाचन कार्यक्रम गरेको छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको सभापतित्व र नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा लुम्बिनी मावि सुनवलको सभाहलमा कार्यक्रम गरिएको हो । प्रत्येक वर्ष कलासाहित्यकर्मीहरूलाई सम्मानित गर्दै आएको परिषद्ले यस वर्ष साहित्य परिषद् लोकदोहोरी सम्मानबाट लोकगायक भूपराज न्यौपाने, साहित्य परिषद् […]
पोलर स्टार स्कुलमा `म पनि पढ्छु´ कार्यक्रम

भरतपुर, १२ भरतपुर । पठन संस्कृति अभियान अन्तर्गत विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को १५ औँ शृङ्खला पोलर स्टार इङ्लिस स्कुल भरतपुर – ८ गौरीगञ्जमा गरिएको छ । बिहीबार विद्यालयको सभाहलमा गरिएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी सहभागी थिए । कार्यक्रमको सुरुवातमा निरञ्जन अधिकारीले थिङ्क एन्ड ग्रो रिच पुस्तकको […]