बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई दिइने

मकवानपुर, ९ मङ्सिर । यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार किरण खरेल सम्मानित हुने भएका छन् । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले पत्रकार भेटघाट मार्फत १७ औं संस्करणकाे १ लाख रुपैयाँ राशिकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने जानकारी दिएको हो । आगामी माघ १५ गते बिहीबार हेटौंडामा सांगीतिकसहितकाे कार्यक्रम गरी […]
भरतपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु

चितवन, ९ मङ्सिर । भरतपुर महानगरपालिका –१० मालपोतचोकमा मंगलबार बिहान भएको दुर्घटनामा १८ वर्षीया राइना श्रेष्ठको ज्यान गएको छ । चितवन प्रहरीका अनुसार एलपी ग्यास बोकेको एनएल ०१ एल२४५३ भारतीय नम्बर प्लेटको बुलेट गाडीले राइना चढेको मोटरसाइकललाई करिब ७ बजे ठक्कर दिएको थियो । लमजुङ मध्यनेपाल–३ की राइना आफ्नो बुबा राजकुमार श्रेष्ठले चलाएको मोटरसाइकल (बा […]