भुवनहरि सिग्देलको ‘मनस्विनी’ सार्वजनिक

काठमाडौँ, ६ मङ्सिर । साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘मनस्विनी’ सर्वजनिक भएको छ । प्रकाशक पेज टर्रनरले शनिबार काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबीच उपन्यासकार सिग्देल तथा समालोचकद्वय डा. अर्चना थापा र महेश पौड्यलले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिमा पुरुष आकृतिको क्लीब पात्र गोविन्द र नारी पात्र मनस्विनीको बेमेल विवाहलाई मूल विषय बनाइएको […]
रोटरी क्लब अफ नवलपुर कावासोतीद्वारा निःशुल्क मुटुरोग परीक्षण

कावासोती, ६ मङ्सिर । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजना तथा मध्यविन्दु प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा कावासोतीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ३५० जनाको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । शिविरले कावासोती मात्र नभई मध्यविन्दु, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटलगायतका स्थानीय तहका नागरिकलाई समेत लाभान्वित गरेको छ । विशेषज्ञ चिकित्सकको टोलीसहित गाउँमै […]
लेट्स टकको ९९ औँ शृङ्खलामा तीन जनाको कवितावाचन

भरतपुर, ६ मङ्सिर । लेट्स टकको ९९ औं शृङ्खलामा कवितावाचन कार्यक्रम गरिएको छ । शनिबार बिहान भरतपुरमा आयोजना गरिएको कार्यक्रममा कवि जीवन युगीन, राधा कोइराला र परिवेश मुन्छेले कविता प्रस्तुत गरे । कार्यक्रमको सुरुवातमा कवि परिवेश मुन्छे प्रस्तुत भए । उनले शुक्रबार´, `कर्कश´, बिरासतका डामहरू´, आउ, हामी फूल बनौं´, अनुत्तरित प्रश्न´ र `होमो सेपियन्सको अन्डरवेयर´ […]
मौलाकाली केवलकार आजदेखि सञ्चालनमा

नवलपरासी, ६ मङ्सिर । गैंडाकोटमा अवस्थित मौलाकाली केवलकार शनिबारदेखि सञ्चालनमा आएको छ । गत भदौ २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा २ महिनाभन्दा लामो समयपछि पून: सुचारु भएको हो । भाद्र २४ गतेको तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन, फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षति भएपछि केवलकारको सेवा बन्द थियो । केवलकार […]