भारत सरकारद्वारा १० वटा बेलिब्रिज सहयोग

मकवानपुर, ४ मङ्सिर । विपद् प्रभावित स्थानमा जडान गर्न भारत सरकारले नेपालका लागि १० वटा बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । बिहीबार हेटौंडामा एक समारोहमा भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० वटा बेलिब्रिजमध्ये पहिलो ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका पुल ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (एकल–लेन) र ३८ मेट्रिक टनसम्मको […]
पोलर स्टारमा फुटसल कोर्ट उद्घाटन

भरतपुर, ४ मङ्सिर । भरतपुर महानगरपालिका वडा नम्बर – ८ मा अवस्थित पोलर स्टार सेकेन्डरी इङ्लिस बार्डिङमा फुटसल कोर्टको उद्घाटन गरिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रा.डा. देवीप्रसाद कँडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जीवनाथ कँडेल रहनुभएको थियो । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न चरणमा फुटसल खेलाई बिहीबार फाइनल […]