चन्द्रकला : मुस्कानभित्रको सङ्घर्ष

सामाजिक सञ्जालमा सधैं मुस्कानका तस्बिरहरू, प्रेरणादायी विचारहरू र जीवनप्रतिको उज्यालो दृष्टिकोण – यिनै शब्द र मुस्कानले धेरैलाई हौसला दिन्छ । तर त्यो मुस्कानको पछाडि लुकेको कथा चाहिँ दुःख, सङ्घर्ष र साहसको गहिरो सागर हो । चन्द्रकला – एक आमाको नाम, एक कर्मनिष्ठ नारीको परिचय । काखमा सानो छोरा च्यापेर उनले जागिरे जीवनको सुरुवात गरिन् । […]
चितवनमा ‘गजलसँग… ११औँ श्रृङ्खला’ आयोजना हुँदै

चितवन, २४ कात्तिक । गजल साहित्यको प्रवर्द्धन र विकासका लागि सक्रिय संस्था गजल मञ्च चितवनले “गजलसँग…११औँ श्रृङ्खला” आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८२ कात्तिक २९ गते, शनिबार दिउँसो १:०० बजे द नारायणी रिसोर्ट, गैँडाकोट–२, नारायणी नदीकिनारमा हुने मञ्चले जनाएको छ । गजल मञ्चका अनुसार, श्रृङ्खलामा देशका विभिन्न ठाउँका चर्चित गजलकारहरूले आफ्ना गजल प्रस्तुत […]