चौबीसकोठीमा सडक कवितावाचन

भरतपुर, ८ कात्तिक । चितवनका आठवटा साहित्यिक संस्थाहरूकाे आयाेजनामा भरतपुरको चौबीसकाेठीमा राष्ट्रियता, समाजवाद र समसामयिक विषयक सडक कवितावाचन कार्यक्रम गरिएको छ । अग्रज साहित्यकार पाेषराज पौडेलकाे अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकाेटालगायतका कविहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थित कविहरूले आफ्ना कवितामार्फत राष्ट्रियता, समाजवाद र […]

`अनायास´ यात्रा : गजलकार रामकृष्ण धनगढीमा

धनगढी, ८ कात्तिक । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास आफ्नो नवीनतम् गहलसङ्ग्रह `अनायास´ लिएर पश्चिम नेपालको यात्रामा निस्कनु भएको छ । कात्तिकको ६ गते भाइटीकाको दिन यात्रामा निस्कनु भएका अनायास बुटवल, लुम्बिनी, दाङ, कोहलपुर, महेन्द्रनगर हुँदै महाकाली पारि चाँदनी दोधारा पुगेर शनिबार धनगढी पुग्नुभएको छ । गजल मञ्च चितवनका सदस्य सुमन घिमिरेसहित शनिबार साँझ […]

‘परान’ फिल्मले गर्‍यो १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा

काठमाडौँ, ८ कात्तिक । आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को […]