नारायणी नदीमा मोटरबोट चढ्ने धेरै

चितवन, ७ कात्तिक । नारायणी नदी किनारमा मोटरबोट चढेर रमाइलो गर्ने आन्तरिक पर्यटकको चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । विशेष गरी दसैं, तिहार र छठजस्ता चाडपर्वका समयमा नदी किनारमा दैनिक हजारौं पर्यटकको भीड देखिएको छ । भरतपुर–१ का वडा सदस्य मनोज घिमिरेका अनुसार हाल नदी किनारमा निर्माण गरिएको ‘रिभर बीच मोडल’ संरचनाले यहाँको पर्यटन […]

विश्व पोलियो दिवसमा रोटरी र रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा जनचेतना र्‍याली

भरतपुर, ७ कात्तिक । विश्व पोलियो दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनामा शुक्रबार चौविसकोठी क्षेत्रमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत चौविसकोठी क्षेत्रका चारै दिशामा पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू टाँस्दै स्थानीय समुदायमा सचेतना फैलाइएको थियो । साथै, चौविसकोठीबाट सुरु भएको र्‍याली […]