इच्छाकामनाका २८१ विद्यार्थीले पाए एक्सपर्टको क्याल्कुलेटर

भरतपुर, २९ असोज । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिएको छ । स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा घोषणा गरिएअनुसार एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गरेको हो । साउन २३ गते परेको […]
रत्ननगरको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु

रत्ननगर, २९ असोज । रत्ननगर-१२ मा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा त्यहाँ कार्यरत ३ जना मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घटनापछि घाइतेहरूलाई तत्कालै भरतपुरको नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा ३ जनाको मृत्यु भएको र २ जना घाइतेको उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी […]