चितवनका छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु
चितवन, २१ असोज । यहाँ छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्लाको कालिका नगरपालिका–३, दुई सय बिघामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीया सुखमाया थिङ रहेको प्रहरीले जनाएको छ । सोमबार सुखमाया आफ्नै घरमा एक्कासि बान्ता गरी बिरामी भएकोमा उपचारका लागि कालिका नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत […]
काठमाडौँ- कानेखुशी (कविता)

चिसो समयभित्रको आगो- अभिलाषा थियो कलिलो मानिस फिलिङ्गो थियो मायाले- आशाले विश्वास र प्रेमले भर्भराउँदो बन्यो दिनमा देखिन्थ्यो उज्यालो नक्षत्र जस्तो काठमाडौँ सभ्यताले पूजाको तयारी गर्दै थियो कालो परिधानमा खुकुरी छाप, निर्माणका कुरा कत्रो विश्वास थियो ? ऐला भरा प्याला जस्तै भरी/टलपल/छल्किँदो बिस्तारै दिनमा देखिन छोड्यो रातमा देखिने रातमै भड्किने अँध्यारोमै खेलेर सडकपेटीहरुमा व्यवस्था होईन […]