परदेशमा दशैँ नआउने रहेछ

मस्तिष्कको कुनामा समयको एक चक्र घुमिरहेको छ । झिसमिसै उज्यालोमा उठ्दा चिसो चिसो हुन्थ्यो । मन्दिर कोठाबाट धुपको बासना सिधै नाकमा ठोक्किँदा मनै आनन्दित बनाउँथ्यो । घरमा पोतिएको कमेरो र रातोमाटो, बुबाले लगाउनु भएको दुर्गा पाठको ध्वनि अनि आमाले आँगन बढार्दै गर्दा आएको खर्राको आवाज, त्यसै आँगनको डिलमा सयपत्री र मखमली फूलको फक्रँदै गरेको कोपिला, […]
वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि अनुशासनको कारबाही

काठमाडौं, १५ असोज । क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरिएको जनाएको छ । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजह क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबीच टी २० सिरिज आयोजना गरिएको थियो । उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त […]