यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? काठमाडौं, १२ असोज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन उर्जामन्त्री कुलमान घिसिङलाई पठाउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै मन्त्रिपरिषदले […]
आशाको इन्द्रेणी (कविता)

एउटा सपना छ एउटा के भन्नु छ न त धेरै छन् तर जति छन् च्यातिएका छन् बल्झिएका छन् अल्झिएका छन् जसरी बल्झिन्छन् निको हुन नसकेका पुराना घाउहरु जसरी अल्झिन्छन् फुकाउन नजानेका ऊनका धागोहरु एउटा समय छ एउटा के भन्नु छ न त धेरै छन् तर जति छन् रिसाएका छन् ठुस्किएका छन् फुत्किएका छन् जसरी ठुस्किन्छ […]
कात्तिक १८ गतेदेखि चितवनमा खेलकुद तथा व्यापार महोत्सव हुने

चितवन, १२ असोज । चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कात्तिक १८ गतेदेखि उक्त महोत्सव गर्न लागेको हो । समितिले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ । समितिका अध्यक्ष राजन कार्कीले […]
वेष्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं, १२ असोज । पहिलो टी–२० भेटमा नेपालले वेष्ट इन्डिजलाई हराएको छ । शारजाहामा शनिबारदेखि सुरु भएको यूनिटी कप सिरिजको पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटीङ गरेको नेपालले १४८ रन बनाएको थियो। जवाफी ब्याटीङमा वेष्ट इन्डिज १२९ रनमा समेटिएको हो । आइसिसीको फुल मेम्बर टिमविरुद्ध नेपालको यो पहिलो […]