मुग्लिङमा अलपत्र व्यक्तिहरूलाई नि:शुल्क स्यानिटरी प्याड र औषधि वितरण

चितवन, ८ असोज । लियो जिल्ला परिषद् ३२५ आर अन्तर्गत रिजन ५ का क्लबहरूको संयुक्त आयोजनामा मुग्लिङको जाममा अलपत्र परेका व्यक्तिहरूलाई लक्षित गर्दै नि:शुल्क स्यानिटरी प्याड र औषधि वितरण गरिएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन आपतकालीन सेवा (IRT, ERT) का संयोजक अंकित गौतमले सामग्री उपलब्ध गराई सहजीकरण गरेका थिए । कार्यक्रममा लियो जिल्ला परिषद् […]

काठमाडौं – मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, ८ असोज काठमाडौँ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । बुधबार राति काठमाडौँ-मुग्लिङ सडकखण्डमा जवाङखोला, खतौटी र घोप्टेभीरमा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीले सुरक्षाको कारणले राति पहिरो हटाउन सम्भव नभएको बताएको छ । पहिरो हटाउने काम बिहीबार बिहान मात्र शुरु हुने बताएको छ । अर्कोतर्फ बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र […]

Sampurna Kitab Library