हेटौंडामा ३ वटा गाडी एकैपटक ठोक्किँदा ३१ जना घाइते

मकवानपुर, ६ असोज । हेटौंडा उपमहानगरपालिका–१९ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा आइतबार दिउँसो ३ वटा गाडी ठोक्किएर भएकाे दुर्घटनामा ३१ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्किँदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि […]
चितवन बिजनेस कम्प्लेक्समा लर्डस् होटल र सेल्सबेरी मार्ट उद्घाटन

चितवन, ६ असोज । भरतपुरमा चितवन बिजनेस कम्प्लेक्स (सिबिसी) र चितवन बिजनेस मार्ट (सेल्सबेरी) को उद्घाटन गरिएको छ । भरतपुर विमानस्थल अगाडि रहेको सिबिसी प्लाजाबाट अन्तर्राष्ट्रियस्तरको ‘लर्डस्’ होटल र ‘सेल्सबेरी’ स्टोर एकैसाथ सञ्चालनमा आएका छन् । ११ तले कम्प्लेक्समा तीन तलामा सेल्सबेरीको ३८औं शाखाका रूपमा सञ्चालनमा ल्याइएको छ । होटलमा ५८ कोठा, सभा कक्ष, कन्फ्रेन्स […]
भरतपुर रोटरीको रक्तदान कार्यक्रम सम्पन्न

भरतपुर, ६ असोज । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रोटरी क्लव अफ भरतपुरको आयोजनामा आइतबर भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका कोषाध्यक्ष बद्रीनाथ पोखरेल कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गर्नु भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष […]