अलपत्र यात्रुहरूको सडकमै स्वास्थ्य परीक्षण

चितवन, ५ असोज । नारायणगढ–मुग्लिङ सडकखण्डमा अवरुद्ध भएर अलपत्र परेका यात्रुहरूको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा स्वास्थ्यकर्मीहरूको टोलीले यात्रुहरूको स्वास्थ्य अवस्था जाँच गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा गरिएको उक्त चेकजाँचमा चितवनका सुरक्षा प्रमुख प्रहरी एसपी गोविन्द पुरी, डा. सुदीप केसी, डा. प्रतीक न्यौपानेलगायत सहभागी रहेका […]
नेपालमा जेन्जी आन्दोलन र मार्क्सवादीको भागाभाग

पाठकवृन्द, मैले आजका मितिसम्म सबैभन्दा उच्च धुरी मानेको विचार मार्क्सवाद हो । म यसलाई वैज्ञानिक सिद्धान्त मान्छु, साँच्चै त्यो के यतिबेला यो वैज्ञानिक सिद्धान्त बन्न सकेको छ त ? हुन त म बुद्धलाई पनि त्यतिकै मान्छु । उनी हरेक कुरालाई संशय गर्न सिकाउँछन् । “पहिला प्रश्न गर, अनि त्यसको सही जवाफ पाएपछि मात्र विश्वास गर […]