देब्रेहाते कविका समयबोधी कवितालाई देब्रै हातकै सलाम छ !

आरम्भमा विपिन पाठकका कुरा भाववकगण, म शिक्षण पेसामा हामफालेको एकतीस वर्ष पूरा भइसक्यो, यो भनेको छोटो अवधि होइन । यति लामो समय शिक्षक भएर बिताएको भए पनि गुरु बन्ने ल्याकत आजसम्म राखिनँ भन्ने लाग्छ । गुरु त्यसै बन्न नसकिँदो रहेछ । गुरु बन्न त स्वयम् प्रकाशवान् हुनुपर्ने रहेछ । हातमा बत्ती बालेर हिँड्ने मान्छे गुरु […]

कालिका संस्कृत विद्यापीठमा जर्नल विमोचन तथा अनुसन्धान व्यवस्थापन कार्यालय उद्घाटन

गैंडाकोट, १६ भदौ । गैंडाकोटको कालिका संस्कृत विद्यापीठ पछिल्लो समय संस्कृत तथा प्राच्य विषयहरुको पठनपाठन एवं अनुसन्धानको हव बन्दै गैरहेको छ । यसैको सिलसिलामा कालिका संस्कृत विद्यापीठले आइतबार विशेष कार्यक्रम आयोजना गर्दै कालिका संस्कृत विद्यापीठमा नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षको स्वागत, कालिका प्रभा अंक–३ को लोकार्पण, अनुसन्धान व्यवस्थापन समितिको (RMC) साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । […]

स्याङ्जाका कवि पारिश्वरको `सिरौँला´ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, १६ भदौ । युवा कवि पारिश्वर न्यौपानेको पहिलो साहित्यिक कृतिको रूपमा १११ वटा कविताको सङ्ग्रह `सिरौँला´ को विमोचन तथा विमर्श एवम बृहत् सिर्जना वाचन समारोह- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३६ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष […]