चितवनमा तीजको अवसरमा आश्रित महिला–किशोरीलाई दर

भरतपुर, ५ भदौ । हरितालिका तीजको अवसरमा लैङ्गिक हिंसा प्रभावित, असहाय महिला, किशोरी तथा बालबालिकाहरूलाई लक्षित गरी ‘दर खुवाउने कार्यक्रम’ सम्पन्न भएको छ । तीजलाई आत्मीयता र सामूहिकतासँग जोड्दै क्रियाशील महिला पत्रकार चितवनको आयोजनामा आदर्श गृह नेपालका आश्रित महिला, किशोरी र बालबालिकासँग दर खुवाउने कार्यक्रम सम्पन्न भएको हो । संस्थाका निवर्तमान अध्यक्ष प्रमिता ढकालले कार्यक्रमबारे […]

दृष्टलग्न र भावलग्न

आजको अनुसन्धान र विज्ञानको युगमा पनि मानिसहरूले जन्म, विवाह, यात्राजस्ता जीवनका महत्वपूर्ण कार्यहरूमा अदृष्ट फल (पूर्वनिश्चित भाग्य) प्राप्त गर्न दृष्टलग्नको प्रयोग गर्छन् । तर प्रचलित अभ्यासमा प्रायः गणनात्मक (भवृत्तीय) लग्नलाई आधार बनाइन्छ । जुन शास्त्रसम्मत मात्र नभई प्रत्यक्ष तर्कका दृष्टिले पनि असङ्गत छ । यसरी नियाल्दा गलत आधार प्रयोग गर्नु नै इच्छित फल नपाउने प्रमुख […]