रत्ननगरमा छात्रा स्काउटका लागि सशक्तीकरण कार्यक्रम

चितवन, २६ साउन । रत्ननगरमा सोमबार छात्रा स्काउटहरूका लागि बाल सशक्तीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्काउटअन्तर्गतको चितवन राइनो रोभर क्रूले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले गरेका थिए । चितवन राइनो रोभर क्रूका अध्यक्ष बैकुण्ठ मरहठ्ठाले संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकासका लागि यो […]

स्काई राईडर स्कुलमा `पठन संस्कृति अभियान´

रत्ननगर, २६ साउन । रत्ननगर नगरपालिका – १३ स्थित श्री स्काई राईडर स्कुलमा विद्यार्थीका पठन अनुभव र अनुभूतिको कार्यक्रम `पठन संस्कृति अभियान´ गरिएको छ । सम्पूर्ण किताब नारायणगढले सोमबार आयोजना गरेको कार्यक्रममा कवि, निबन्धकार भूपिन प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० का २५ जना विद्यार्थीले विभिन्न २५ किताबको समीक्षात्मक […]