चितवनमा स्नातक तह स्तरीय जनस्वास्थ्य क्विज हुँदै

चितवन, २१ साउन । चितवन मेडिकल कलेजअन्तर्गतको जनस्वास्थ्य विद्यार्थी क्लबको आयोजनामा राष्ट्रिय स्तरको स्नातक तह स्तरीय खुल्ला जनस्वास्थ्य हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी भदौ ७ गते भरतपुर -५ कैलाशनगरस्थित चितवन मेडिकल कलेज परिसरमा हुने क्लबले जनाएको छ । क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह […]

श्रेष्ठ परिवारबाट ६ लाख रूपैयाँभन्दा बढीको सहयोग हस्तान्तरण

चितवन, २१ साउन । एमजेएफ लायन सिद्धकुमार श्रेष्ठ, एमजेएफ लायन शुभनेत्री श्रेष्ठ र परिवारले बुधबार क्षेत्रपुरमा आयोजित एक कार्यक्रममा ६ लाख रूपैयाँभन्दा बढीको सहयोग हस्तान्तरण गरेका छन् । लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा श्रेष्ठ परिवारले सहयोग हस्तान्तरण गरेको हो । आयोजक दुई क्लबका अध्यक्षहरू सनदकुमार […]