सवारी लाइसेन्सको अवधि अब १० वर्ष, ५ वर्षे व्यवस्था हट्यो

काठमाडौं, १६ साउन । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो । यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो । […]

महिलालाई गर्भवती हुन कति वीर्य चाहिन्छ ?

शुक्रकिट भनेको पुरुष कोष हो, जुन महिलाको डिम्बसँग निषेचित भएपछि भ्रुण बन्दछ । किशोर अवस्था पुगेपछि पुरुषको अण्डकोषमा शुक्रकिटको उत्पादन सुरू हुन्छ । शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । सामान्यतया एकपटकमा २ देखि ५ मिलिलिटर वीर्य स्खलन हुन्छ प्रति मिलिलिटर वीर्यमा करीब ४० देखि १०० करोड शुक्रकिट हुन्छन् । यौन सम्पर्कको क्रियामा वीर्य स्खलन हुँदा […]

आज राष्ट्रिय कोदो दिवस, भरतपुरमा कोदो रोपिँदै

काठमाडौँ, १६ साउन । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति […]