पर्दादेखि यथार्थसम्म : कार्तिकको सिजोफ्रेनिया र परवीन बबीको पीडा

शान्त देखिने अनुहारहरू आफ्नो दिमागसँग कल्पना नै गर्न नसकिने ठूलो लडाइँ लडिरहेका हुन सक्छन् । फिल्मले मानसिक समस्या कति डरलाग्दो र मानिसलाई एक्लो तुल्याउने खालको हुन सक्छ भन्ने कुरा उजागर पनि गरेको छ । यता रिलको अन्त्यमा कार्तिकले आफ्नो आशा फेला पार्छन् तर उता रियल लाइफमा परवीन कहालीलाग्दो मृत्यु कुर्न बाध्य हुन्छिन् ।

नारायणगढमा ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ सुरु, ४ टिम सेमीफाइनलमा प्रवेश

चितवन, १५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको २२ औँ वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा सुरु भएको प्रतियोगिताको प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले समुद्घाटन गर्नुभयो । प्रतियोगिताको पहिलो दिन बिहीबार १९ वटा खेल सम्पन्न भएका छन् । दुई वटा […]

नारायण सापकोटाको अध्यक्षतामा माडी प्रज्ञाप्रतिष्ठान गठन

चितवन, १५ साउन । भाषा, कला, साहित्यको प्रवर्द्धन गर्न माडी नगरपालिकाले पहिलोपटक ‘माडी प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । नारायण सापकोटाको अध्यक्षतामा गठित प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई बिहीबार सपथ ग्रहण गराइएको छ । माडी नगर प्रमुख ताराकाजी कुमारी महतोले अध्यक्ष सापकोटा, उपाध्यक्ष चन्द्रमणी महतो र सदस्य सचिव प्रवीण भण्डारीलाई सपथ ग्रहण गराउनुभयो । नवनियुक्त अध्यक्ष […]

नारायणी ’सिग्नेचर ब्रिज’ २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी

भरतपुर, १५ साउन । चितवन र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’को हालसम्म डिजाइन नै तयार हुन सकेको छैन । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले २७ महिनासम्म डिजाइन नै तयार गर्न नसकेको हो ।२०८० वैशाख दोस्रो साता ठेक्का पाएको तुँदी कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाइनकै काम गरिरहेको […]

आज खिर खाएर साउन १५ मनाइँदै

भरतपुर, १५ साउन । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत […]