५० हजार पुरस्कार राशिको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

चितवन, १३ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि इन्टरकलेज फुटसल प्रतियोगिता गरिने भएको छ । २२ औँ वार्षिकोत्सवको अवसरमा यही साउन १५ र १६ गते ‘एक्सपर्ट फुटसल फेस्टा सिजन ३ गर्न लागिएको हो । चितवन जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् । […]

लामाले गुमाए विश्वासको मत

मकवानपुर, १३ साउन । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । बागमतीका मुख्यमन्त्री समेत रहेका लामाविरुद्ध काँग्रेस सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले २१ जना प्रदेश सभा सांसदले अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । […]

आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौँ, १३ साउन । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ । धार्मिक विश्वास र महत्त्व: धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख […]

पोखरामा भेटिए सिन्धुलीबाट सम्पर्कविहिन हायु परिवार

पोखरा, १३ साउन । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे । पोखरा महानगरपालिका ३० का चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा थिए । सोमबार दिउँसो साढे १ […]