एकै परिवारका १६ जना सम्पर्कविहीन
सिन्धुली, १२ साउन । सिन्धुलीको गोलाञ्जोरमा एउटै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएको वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनका अनुसार घरमा पशु चौपायालाई अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएका हुन् । उर्मिला हायुको परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका […]
रामेश्वर पुस्तकालयमा आधारभूत लेखापरीक्षण तालिम

भरतपुर, १२ साउन । रामेश्वर पुस्तकालय तथा वाचनालयले समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी र आजीवन सदस्यहरूलाई आधारभूत लेखापरीक्षण तालिम सम्पन्न गरेको छ । आइतबार गरिएको आधारभूत तालिम कार्यक्रमका प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर २ का सदस्य परशुराम पौडेल रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा पुस्तकालयका पूर्व अध्यक्ष राजेन्द्र वाग्ले र प्रशिक्षकको रुपमा लेखा […]