`उत्सव’ उपन्यासका लेखक राधा पौडेललाई चिठी

भरतपुर, चितवन २०८२ साउने सङ्क्रान्ति प्रिय मित्र राधा, अनन्त सम्झना । म यता चितवनमा ठिकठाक छु, अनि तिमी काठमाडौँतिर कस्ती छौ नि ? हाम्रो प्रत्यक्ष घेटघाट नभएको पनि दुई वर्ष जति भयो होला है ? यसबीचमा मैले तिम्रा ‘मारियम मान्छे भई’ र ‘उत्सव’ उपन्यास पढेर सकेँ । तिम्रा फेसबुक स्टाटस त दिनहुँ हेर्दै आएको छु […]
लामिछानेको `पर्वतको कुश्मा´ सार्वजनिक

चितवन, १ साउन । चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टीकाराम लामिछानेको नयाँ गीत `पर्वतको कुश्मा´ सार्वजनिक भएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीलाई लोकप्रिय गायिका मीना लामाले स्वरमा साथ दिएकी छिन् । गीतमा टीकाराम लामिछानेको शब्द तथा संगीत रहेको छ । पर्वत जिल्लाको चर्चित स्थानहरुलाई समेटेर तयार भएको गीतको भिडियो ह्याप्पी […]
अब धरहरा १२ घण्टा खुल्ने

काठमाडौं, १ साउन । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण […]
अमेरिकाको अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १ साउन । अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट नगरबाट करिब ८७ किलोमिटर दक्षिणमा र सतहदेखि २०.१ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी […]
चितवनका सामाजिक अभियन्ता लम्साल र दवाडीले अन्तर्राष्ट्रिय सम्मान पाउने

चितवन, १ साउन । चितवनका युवा सामाजिक अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुने भएको छ । Best Contribution in Youth Empowerment विधामा 2nd International Achievers Award 2025 बाट अभियन्ता लम्साल र Best Contribution in Social Activities बाट दवाडीलाई सम्मानित गरिने भएको छ । भारत सरकारमा दर्ता भएको संस्था ABM को आयोजना […]