रास्वपाको हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण

चितवन, २२ असार । चितवनलगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन गरिएको हस्ताक्षर संकलन तथा चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले गम्भीर आपत्ति जनाएको हो । सभापति […]

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान

भरतपुर, २२ असार । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले चालु आवमा दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई एक/एक लाख रुपैयाँसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार […]

चितवनको गजलयात्रा, पुस्ता विभाजन र एकै मञ्चमा तीन पुस्ता

(यो आलेख गजल मञ्च चितवनद्वारा आयोजित गजल उत्सव, २०८२ मा विमोचित तीन कृतिहरुको टिप्पणी प्रस्तुत गर्ने क्रममा मिति २०८२ साल असार २१ गते शनिबार चितवन मा.वि.मा प्रस्तुत गरिएको थियो ।) सुरुमा अलिकति गजलका कुरा भावकगण, यहाँले जीवनमा पहिलो गजल कहिले पढ्नुभयो ? अनि पहिलो गजलचाहिँ कहिले र कुन सुन्नुभयो ? हिन्दीका जगजीत सिँह, चित्रा सिँह, […]

आज असार शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म […]