म बोरा बोकेर फर्केको मान्छे ! (कविता)

राज शर्मण हाल : अस्ट्रेलिया हजारौँ सपना बाेकी गएकाे म अचानक बाेरा बाेकी फर्किएँ । हो, म बोरा बोकेर फर्केको मान्छे निमाेठिएका सपनाको चकटीभित्र चुकचुके पसिना र भिजेको राहदानी लुकाएँ रातको अँध्यारो सिमानामा माफिया जहाज चढ्दा न त आकाशले सोध्यो कागज न त भूमिले सुन्यो मेरो इतिहास । त्यो जहाजबाट ओर्लिँदा अझै मेरा खुट्टामा त्रासको हत्कडी, […]
ब्राजिलले २३ औँ पटक विश्वकप खेल्ने निश्चित

भरतपुर, २८ जेठ । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको २३ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताका लागि १० टोलीले छनोट चरण पार गरेका छन् । पछिल्लोपटक अष्ट्रेलिया, ब्राजिल र इक्वेडर छनोट भएसँगै विश्वकप खेल्ने टोलीको संख्या १३ पुगेको छ । १० टोलीले छनोट चरण पार गर्दा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा प्रतियोगितामा […]
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्कीलाई तीन अन्तर्राष्ट्रिय सम्मान

चितवन, २८ जेठ । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा कार्की तीनवटा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुनुभएको छ । शिक्षा तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्याउँदै आउनु भएकी कार्कीलाई काठमाडौंमा आयोजित कार्यक्रममा एकै साथ तीनवटा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो । समारोहमा स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले कार्कीलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । […]
सामाजिक अभियन्ता अर्जुन अधिकारीलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं, २८ जेठ । रक्त व्यवस्थापन तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्याउँदै आएका सामाजिक अभियन्ता अर्जुन अधिकारीलाई काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ । जेठ २४ गते काठमाडौंको होटल शंकरमा आयोजित समारोहमा स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले अधिकारीलाई सम्मानपत्र प्रदान गरे । सोही अवसरमा MIG Italy र World Kindness […]