नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

चितवन, २९ वैशाख । नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक रुपमा सञ्चालनमा आएको हो । ब्राइटबाट जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध […]
`विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

भरतपुर, २९ वैशाख । प्राध्यापक कृष्ण खनालको पुस्तक `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´को सन्दर्भमा रहेर भरतपुरमा विमर्श कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजना र गिरिजा – सुशील स्मृति प्रतिष्ठान चितवनको सहआयोजनामा भरतपुर- ५ स्थित डबका रिसोर्टमा शनिबार कार्यक्रम गरिएको हो । विमर्श कार्यक्रममा देवकी गौतम, प्रेम रिमाल […]
रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

भरतपुर, २९ वैशाख । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आइतबारदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र तनहुँको देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । आइतबार भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस […]
रोहित शर्मापछि विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास

भरतपुर । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । कोहलीले भारतको इङ्ल्यान्ड भ्रमणभन्दा ठिकअघि सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । १२३ टेष्ट म्याच खेलेका कोहलीले ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन् । उक्त फर्म्याटमा उनले ३० वटा शतक र ३१ वटा अर्धशतक बनाएका छन् […]