शिक्षकका माग मन्त्रिपरिषद्बाट स्वीकृत, आन्दोलन स्थगित

काठमाडौं, १७ वैशाख । मन्त्रिपरिषद्को बैठकले शिक्षकका नौबुँदे माग स्वीकृत गरेको छ । यससँगै शिक्षकको सडक आन्दोलन तत्कालका लागि स्थगित भएको छ । नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमतिसँगै सहमति जुटेको हो । भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन […]
स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु

चितवन, १७ वैशाख । भरतपुर महानगरपालिका–९, गोन्द्राङ चोकमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पैदल यात्री घाइते भएका छन् । आइतबार रातिकाे समयमा गोन्द्राङबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०११४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री र चालक दुवै घाइते भएकोमा स्कुटर चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले […]