गायक शिरीष देवकोटाको ‘गोली बारुद’ सार्वजनिक

भरतपुर, ३० वैशाख । लोकप्रिय गायक शिरीष देवकोटा र गायिका समीक्षा अधिकारीको स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत ‘गोली बारुद’ आज सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो गायक देवकोटाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत देवकोटाकै रहेको छ । संगीत संयोजन सुनील परियारले गरेका छन् भने रेकर्डिङ सुमन र खुमन रानाले […]
कक्षा- ८ को परीक्षाफलमा सामुदायिक विद्यालयतर्फ भद्रकुमारी दोस्रो

भरतपुर, ३० चैत । भरतपुर महानगरपालिका -५, गुलाफबगस्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले यस वर्ष पहिलोपटक सहभागी भएको आधारभूत तह उत्तीर्ण परीक्षा (बिएलइ) २०८१ मा सामुदायिक विद्यालयतर्फ दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यो विद्यालयको पहिलो ब्याच भएता पनि विद्यार्थीहरुको अथक परिश्रम, शिक्षक-शिक्षिकाको समर्पण, कर्मचारीको निरन्तर साथ, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सहयोगले […]
दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
मकवानपुर, ३० चैत । भरतपुर महानगरपालिका–२५, छाताचोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजे बुद्धनगरबाट अमृतचोकतर्फ जाँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मेनरोडमा निस्किने क्रममा बाप्र ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ५ जना घाइते भएको बागमती […]
नयाँ वर्षमा पटिहानीमा रैथाने बजार

भरतपुर, ३० चैत । भरतपुर महानगरपालिका वडा नम्बर – २२ कार्यालय पटिहानीको आयोजनामा नव वर्ष २०८२ को अवसरमा रैथाने बजार २०८२ को शुभारम्भ हुँदैछ । “स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, आर्थिक समृद्धिको दिशामा अघि बढौँ” भन्ने नारा सहित २०८२ वैशाख १ गते अपरान्ह ४ बजे नगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा वडा परिसरमा गर्ने कार्यक्रम रहेको […]
मकवानपुरमा बेहोस अवस्थामा भेटिएका दुई जनाको मृत्यु
मकवानपुर, ३० चैत । मकवानपुरको हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय जेष्ठ नागरिकलाई बसपार्क एरियामा अचेत अवस्थामा फेला पारिएको थियो । हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मकवानपुर प्रहरीको […]