अध्ययन गर्ने तथा परीक्षामा राम्रो नतिजा ल्याउने उपायहरु

परीक्षा भन्ने वा सुन्नेबित्तिकै प्रायः विद्यार्थीहरुमा डर, त्रासको मनस्थिति सिर्जना हुन्छ । परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरु बिरामी हुने तथा अन्य समस्याहरु आइपर्ने गरेका उदाहरणहरु देखिन्छन् । परीक्षाको तयारीका लागि रातभर पढ्ने वा कम सुत्ने र चिन्ता बढी लिने कारणले विद्यार्थीहरुमा समस्याहरु सिर्जना हुन्छन् । परीक्षाले विद्यार्थीहरुको सफलता वा असफलता छुट्याउने, स्तर निर्धारण गर्ने वा माथिल्लो […]
स्पेनका पर्यटकलाई नेपाल घुम्ने निम्तो म:म-सेलरोटी !

स्पेन, २५ फागुन । स्पेनमा रहेका नेपालीहरुले ´नेपाल घुमौँ` भन्ने सन्देश दिने भएका छन् । नयाँ वर्षको सन्दर्भ पारेर हुन लागेको नमस्ते बार्सिलोना कार्यक्रममार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपालीहरु सक्रिय बनेका छन् । नेपाली जनप्रगतिशील मञ्च स्पेनले गर्न लागेको कार्यक्रमलाई बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) ले सहकार्य गर्नेछन् । बार्सिलोना विश्वभरबाट धेरै पर्यटक […]
म भित्रको म (कविता)

म भित्रको म असाध्यै असली लाग्छ तिमीले देख्ने म र म भित्रको ममा धेरै फरक छ मैले मौनता रोजेको छु प्राय: नगरेका गल्ती मेरो कानमा ठोकिन्छन् बनावटी कुरामा उ मस्त छ म सत्यको बाटोमा छु । काम पर्दा सम्झने उ, काम नपर्दा पनि सम्झने म उ र म बीच तालमेल मिल्दैन त्यसैले त म शान्त […]