भृकुटीमण्डपमा एग्रीटेक इन्टरनेशनल एक्स्पो शुरु

काठमाडौं, २ माघ । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ शुरु भएको छ । एक्स्पो फागुन ४ गतेसम्म रहने छ । एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा […]

सदृश (कविता)

भेटिनु संयोग हो, भेटिएका थियौँ हामी , हृदयको गुञ्जन लिएर प्रेमको स्पन्दन लिएर अलिकति आशा अलिधेरै भरोसा केही रङ्ग समेट्नुपर्ने उमङ्ग बोकेर चालिएका थिए दुई जोडी पैतालाहरू । कल्पना नै सही उडान भर्नुको मजा पो मजा खुम्च्याएर भावना के मजा ? मदहोशको प्यालामा मात्तिएर बादलसँगै बात्तिएर एक झरी दर्किनु छ बर्षात् बनेर । ओ प्रियतमा […]

`निजी क्षेत्रलाई विकासको सहयात्री बनाउनु पर्छ´

चितवन, २ फागुन । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय समाचार समिति (रासस) प्रति विश्वसनीयता बढ्दै गएको बताएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार भरतपुरमा आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रबर्द्धन’ विषयक अन्तरक्रियामा बोल्दै अधिकारीले यस्तो बताएका हुन् । रासस भरतपुर कार्यालयद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकारीले सञ्चारकर्मीहरुले मूल्यसहितको स्वतन्त्रताको […]

प्रणय प्रतीक (कविता)

विवाहको पहिलो बिहान तिमी नुहाउन पधेँरोमा गम्छा र जोर कपडा भिरेर म नौलो वनमा आएकी चरी ज्ञात थिएन उडानको परिधि म आज्ञाकारी बालक झैँ तिम्रा पछि पछि डोकामा गाग्री बोकेर पुगेको सम्झन्छु त्यो पधेँरोमा । सालको लोप्रामा कुत्कुतिएको धारो तिमी र म स्निग्ध भिजेको क्षण मेरो नव्य प्रणय यात्राको श्रीगणेश म सधैँ सम्झन्छु । घामको […]

स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा घिमिरे

हेटौँडा, २ फागुन । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित हुनुभएको छ। शुक्रबार भएको चौथो अधिवेशनबाट घिमिरे सर्वसम्मत नयाँ समिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा वसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन हुनुभएको छ । सदस्यमा सुमिना चौलागाईं, नवीन चौधरी र प्रमोद सहनी चयन हुनुभएको छ । नवनिर्वाचित समितिको […]

बैँसको बेला (कविता)

निधारमा गाँसेर पाली हेरिरहन्थेँ तिम्रो सहर जतिबेला हावा पनि पस्न डर मान्थ्यो तिम्रो सहरमा म हजारौँ पुल्को फ्याँकेर तिमीतिर लेखिरहन्थेँ तिम्रो निधारमा मिठो मायालु चुम्बन । हाँस्दा कतै चाउरिन्छन् कि भनेर स्याउ गाला फुस्कन्छ कि भनी खुसीको गाँठो हजुरआमाको सुर्केथैलीझैँ सधैँसधैँ बाँध्न चाहन्थेँ तिम्रो खुसी तिम्रो तिर्छे हेराइलाई च्यापेर खोकिलामा लेखिरहन्थेँ तिम्रा अधरमा एकचिम्टी खुसीको […]