विजुली माया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट नीर शाह सम्मानित

मकवानपुर, १५ माघ । ‘विजुली माया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार- २०८१ बाट हेटौंडामा कलाकार नीर शाह सम्मानित भएका छन् । मंगलबार भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले सम्मान तथा सागीतिक कार्यक्रमको आयोजना उक्त पुरस्कार शाहलाई प्रदान गरिएको हो । प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ, साहित्यकार नगेन्द्र थापा, एलबी क्षेत्री लगायतले १ लाख राशीको पुरस्कारसहित गीतकार […]

गण्डकी साकोसद्वारा गैंडाकोटमा रक्तदान कार्यक्रम

गैंडाकोट, १५ माघ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार शहीद दिवसको अवसर पारेर आफ्नै मुख्य कार्यालय गैंडाकोट परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ५५ औँ पटक रक्तदान गरेका रक्तदाता श्यामसुन्दर लामिछाने र पहिलोपटक रक्तदान गरेकी प्राप्ति सापकोटालाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गरेका थिए […]

सहरी सभ्यतामा पनि घुयेँत्रो फाल्न कस्सिएका राजेन्द्र घायल

अलिकति अप्रासङ्गिक कुरा पाठकवृन्द, तपाईंलाई के लाग्छ ? नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने कुरा के हो ? मलाई यही प्रश्न सोध्नुहुन्छ भने मचाहिँ ढुक्कले भन्छु, कविता । किन ? भनेर प्रतिप्रश्न गर्न सक्नुहुन्छ । मेरो उत्तर यही हुन्छ, मेरो अल्प अध्ययनको परिणति हो कि ? मैले त्यस्तै भेटेको हुँ कुन्नि ? म जताततै कवितै कविता […]

सुरजको नयाँ बाल कृति बजारमा

भरतपुर, १५ माघ । साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ वटा कविता छन् । कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् […]

कालिका भगवती मन्दिरको ३३औँ वार्षिकोत्सव मनाईंदै

रत्ननगर, १५ माघ । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औँ वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ । कालिका भगवती माई नित्य पूजा तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सव कार्यक्रम बारे जानकारी गराएको हो । वार्षिकोत्सवको पहिलोदिन १६ गते कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने […]

शैक्षिक सामग्री प्रदर्शनीमा काभ्रेको सेतीदेवी मावि प्रथम

मकवानपुर, १५ माघ । हेटौंडामा  सोमबार भएको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा काभ्रे धुलिखेलको सेतीदेवी मावि प्रथम भएको छ । शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय खैरहनी द्वितीय र सिन्धुपाल्चोको कृष्णरत्न गंगा मावि तृतीय भएका छन् । यस्तै धादिङको पासाङचोक महादेव मावि सान्त्वना भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र […]