फिल्मी अवार्डको तयारीमा जुट्यो लक्की मिडिया

चितवन, ५ माघ । भरतपुरमा रहेको लक्की मिडिया हाउसले फागुन २५ गते लक्की फिल्मी अवार्ड – २०८१ गर्ने भएको छ । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की लक्कीले फिल्म अवार्डलाई भव्यरुपमा सम्पन्न गर्नका […]
चितवनमा कवि विनोदी, तिवारी र दाहाल सम्मानित

भरतपुर, ५ माघ । चितवनमा ११७ औँ युद्धप्रसाद मिश्र जन्मजयन्ती स्रष्टा सम्मान र उहाँको विषयमा परिचर्चा गरी मनाइएको छ । साहित्य सङ्गम चितवनको आयोजनामा वरिष्ठ छन्दकवि गोविन्द विनोदीलाई महाकाव्यकार लकाश पौडेलद्वारा स्थापित ‘पं. नीलकण्ठ स्मृति राष्ट्रिय काव्य विशारद सम्मान २०८१’ पुरस्कार रु. २० हजार, कवयित्री सरिता तिवारीलाई साहित्यकार रेवतीरमण खनालद्वारा स्थापित खिमा-केशरीरमण राष्ट्रिय पुरस्कार रु. […]
माघ १२ गतेदेखि राईजिङ भरतपुर गोल्डकप हुँदै

चितवन, ५ माघ । राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ । चितवन- ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बिषयमा जानकारी दिईएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी […]
भ्रष्टाचारको कारवाहीबाट जाेगिनका लागि अहिलेकाे सरकार : लिङ्देन

मकवानपुर, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुटनीतिक तथा राजनीतिक हिसावले देशमा संकट पैदा भएकाे बताएका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिकामा पार्टीकाे नगर अधिवेशनमा सहभागी हुन जाँदै गर्दा हेटौंडामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुशासनकाे नारा दिँदै संविधानमा नमिलेकाे कुरा मिलाउँछु भनेर काङ्ग्रेस र एमालेले सरकार निर्माण […]