बिरामी अवस्थामा फेला परेका पुरुषको मृत्यु

भरतपुर, ३ माघ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा बिरामी अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो ४:२० तिर अन्दाजी ६० वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेका थिए । परिचय नखुलेका ती पुरुषलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उनलाई साँझ करिब ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेका थिए […]
मोटरसाइकल र बोलेरो जुध्दा एकको मृत्यु

भरतपुर, ३ माघ । चितवनमा बुधबार भएको सवारी दुर्घटनाबाट मोटसाइकल चालकको मृत्य भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं ४ अद्वैत चोकमा मोटरसाइकललाई बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाको लखन गाउँपालिका वडा नं ३ का ५८ वर्षीय यमबहादुर आले रहेका छन् । विशाल चोकबाट धर्मचोकतर्फ जाँदै गरेको […]