पत्रकार सुधीर शर्माका कृतिमाथि हेटौंडामा विमर्श

मकवानपुर, ७ मङ्सिर । हेटौंडामा सुधीर शर्माका कृतिमाथि विमर्श गरिएको छ । शर्माका `भिक्षु,व्यापार र विद्रोह´ र `हिमालपारिको हुरी´ पुस्तक माथि शुक्रबार विमर्श गरिएको हो । राजनीतिज्ञ, प्राध्यापक, साहित्यकार, विद्यार्थी, व्यवसायी तथा पत्रकारलगायतकाे उपस्थितिमा हेटौंडामा पत्रकार शर्माका कृति माथि विमर्श गरिएकाे हाे । विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुति […]
रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

भरतपुर, ७ मङ्सिर । रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएपछि रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । चितवनको सहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका […]
सौराहामामा डेढ अर्ब लगानीमा ‘रोयल टुलिप’ रिर्सोट सञ्चालनमा आउने

चितवन, ७ मङ्सिर । देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । यसैक्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पहिलो पाँच तारे होटल रोयल टुलिप निर्माण सम्पन्न भई आगामी अँग्रेजी नयाँ वर्ष २०२५ […]